कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबिच भेटवार्ता

  • बिहीबार २८ साउन २०८३ ११:०६ AM
काठमाण्डु – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेपालका लागि चीनका राजदूत झाङ माओमिङबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बिहीबार नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबिच भेट भएको हो । उनीहरूबिच दिउँसो २:२५ बजेदेखि ३:५० बजेसम्म भेटवार्ता भएको बताइएको छ । भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्ध तथा आपसी हितका