‘एयर सेफ्टी लिस्ट’बाट हट्न सरकार प्रयत्नशीलः उड्डयनमन्त्री पौडेल

  • बिहीबार २८ साउन २०८३ १०:२७ AM
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दुर्घटना हुनै नदिने वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिदैँ उनले यस्तो बताएका हुन् । राष्ट्रिय सभाको बैठकमा विधेयकमाथि भएको छलफलका क्रममा उठेका जिज्ञासाहरूको सम्बोधन गर्दै मन्त्री पौडेलले हवाई सुरक्षा र