कृषि समितिमा केपी खनालले खोजे मन्त्री, समितिलाई हलुका नबनाउन सुझाव

  • बिहीबार २८ साउन २०८३ १०:५१ AM
कृषि समितिमा सत्तारुढ दलकै सांसदले खोजे मन्त्री, समितिलाई हलुका नबनाउन सुझाव काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले संसदीय समितिमा हुने जैविक तथा प्राङ्गारिक मलसम्बन्धी छलफलमा कृषिमन्त्री र कृषि सचिवको अनिवार्य उपस्थिति हुनुपर्ने माग गरेका छन् । कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबार बसेको बैठकमा उनले संसदीय समितिप्रति मन्त्री र सचिव जिम्मेवार हुनुपर्ने बताएका