काठमाडौं । पत्रकार एवं जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउको विषयमा प्रेस काउन्सिलले प्रतिक्रिया जनाएको छ । प्रेस काउन्सिलले प्रहरीले पत्रकार श्रेष्ठ पक्राउ, निजी निवासमा खानतलासी र हातहतियारसहित कार्यालयमा प्रहरी प्रवेश गरी विभिन्न सामग्रीहरु जफत गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । तर त्यसबारे अन्य कुनै प्रतिक्रिया जनाएको भने छैन । ‘…आस्था मिडियाका अध्यक्ष