श्रावण शुक्ल प्रतिपदाः गुँला पर्व सुरु, के गरिन्छ एक महिनासम्म ?

  • बिहीबार २८ साउन २०८३ १०:४३ AM
काठमाडौँ / नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना मनाउने गुँला पर्व आजदेखि सुरु भएको छ । काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा यो