रिटर्नीको सीप, पुँजी र प्रविधिलाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : शंकर पोखरेल
बिहीबार २८ साउन २०८३ १०:५४ AM
काठमाडौं / नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेशबाट फर्किएका नेपालीको सीप, अनुभव, पुँजी र प्रविधिलाई राष्ट्र निर्माणमा उपयोग गर्न राज्यले रिटर्नीमैत्री नीति तथा कानुन निर्माण