गुम्बा विकास समिति खारेज गर्ने सिफारिसप्रति बौद्ध समुदायको आपत्ति

  • बिहीबार २८ साउन २०८३ १०:५७ AM
काठमाडौं / सरकारले पुनर्संरचनाका नाममा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिलाई खारेज गर्ने सिफारिसप्रति बौद्ध संघसंस्था तथा सरोकारवालाले आपत्ति जनाएका छन् । विहीबार राजधानीको संवाद