काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले आवश्यक निगरानी र छलफल अघि बढाएको जनाएको छ। राष्ट्र बैंकले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त विषय जानकारीमा आएको र त्यसपश्चात् बैंकको सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा नजिकबाट अनुगमन भइरहेको जनाएको हो। राष्ट्र बैंकका… Continue reading नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अवस्था सन्तोषजनक रहेको राष्ट्र बैंकको स्पष्टोक्ति