मुक्तिनाथ विकास बैंकका ग्राहकलाई लेमन ट्री प्रिमियर र टेस्ला डायग्नोस्टिक्समा विशेष छुट

  • बिहीबार २८ साउन २०८३ ११:०४ AM
काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले दुई सम्झौता गरेको छ। बैंकले काठमाडौंको बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर बुढानीलकण्ठ होटल र बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक्ससँग विभिन्न सेवामा छुट उपलब्ध गराउने गरी व्यावसायिक सम्झौता गरेको छ। सम्झौताअनुसार बैंकका ग्राहकले लेमन ट्री प्रिमियर बुढानीलकण्ठ होटलमा बसाइ तथा खानामा १५ प्रतिशतसम्म र स्पामा २० प्रतिशतसम्म… Continue reading मुक्तिनाथ विकास बैंकका ग्राहकलाई लेमन ट्री प्रिमियर र टेस्ला डायग्नोस्टिक्समा विशेष छुट