रेडिसन होटलमा छापा, १८४ ग्यास सिलिन्डर ग्यास भेटियो

  • बिहीबार २८ साउन २०८३ ०९:५० AM
काठमाडौं ।  उद्योग मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित होटल रेडिसनमा छापा मारेको छ। विभागका अनुसार छापा मार्दा होटलमा १ सय ८४ वटा ग्यास सिलिन्डर फेला परेका‍े छ । पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहे