किशोर श्रेष्ठ पक्राउ र कार्यालयमा छापा प्रकरणमा प्रेस काउन्सिलको ध्यानाकर्षण

  • बिहीबार २८ साउन २०८३ ०९:३९ AM
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेको र सञ्चारमाध्यमको कार्यालयबाट कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले साउन २८ गते जारी गरेको विज्ञप्तिमा श्रेष्ठलाई साउन २७ गते राति निजी निवासबाट पक्राउ गरिएको तथा त्यसको भोलिपल्ट