छ जना पत्रकारलाई फोनिज अवार्ड प्रदान

  • बिहीबार २८ साउन २०८३ ०३:१२ PM
काठमाडौँ, साउन २८ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ले ६ जना पत्रकारलाई फोनिज अवार्ड प्रदान गरेको छ । फोनिजको २७ औं स्थापना दिवस तथा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा...