एसियाड जुडोमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गर्ने
बिहीबार २८ साउन २०८३ ०३:१६ PM
काठमाडौँ, साउन २८ गते । जापानको आइची/नागोयामा असोज ३ गतेदेखि सुरु हुने एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा जुडो खेलमा नेपालका ६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल ज...