जापानिज इन्सेफलाइटिसबाट १३ जनाको मृत्यु, बालबालिका र ज्येष्ठ नागरिक जोखिममा

  • बिहीबार २८ साउन २०८३ ०३:२९ PM
काठमाडौँ, साउन २८ गते। मनसुन सुरु भएयता लामखुट्टेको टोकाइबाट हुने जापानिज इन्सेफलाइटिस(जेई)का बिरामी बढ्दै गएका छन् । परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदन अनुसार हालसम्म देशका...