खाडी र लाल सागरमा वार्ताबाट समाधान खोज्न गुटेरेसको आग्रह

  • बिहीबार २८ साउन २०८३ ०३:३७ PM
संयुक्त राष्ट्रसङ्घ, साउन २८ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले खाडी तथा लाल सागर क्षेत्रमा जारी तनाव र द्वन्द्वको व्यापक तथा दीर्घकालीन समाधानका लागि वार्ता र...