कृषि उपजको आपूर्ति शृङ्खला सुधार गर्न कार्यदल गठन

  • बिहीबार २८ साउन २०८३ ०३:४४ PM
काठमाडौँ, साउन २८ गते । किसान र उपभोक्ताबिचको उच्च मूल्य अन्तर न्यूनीकरण गर्दै कृषि क्षेत्रको आपूर्ति शृङ्खला सुधार गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको पहलमा एक सुझाव...