बङ्गलादेशको राष्ट्रपति दौडमा आलमगीर

  • बिहीबार २८ साउन २०८३ ०३:४७ PM
ढाका, साउन २८ गते । बङ्गलादेश राष्ट्रवादी पार्टी (बीएनपी)ले महासचिव मिर्जा फखरूल इस्लाम आलमगीरलाई आगामी राष्ट्रपति निर्वाचनका लागि पार्टीको उम्मेदवार चयन गरेको छ । उम्मेदवार बनेलगत...