हवाई यात्रीको क्षतिपूर्ति १ लाख डलर पुर्‍याउने प्रस्तावसहितको विधेयकमाथि छलफल

  • बिहीबार २८ साउन २०८३ १०:१० AM
राष्ट्रिय सभाको बिहीबारको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल भएको छ ।