काठमाण्डु– उद्योग मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाण्डुस्थित होटल रेडिसनमा छापा मारेको छ । बिहीबार छापा मार्दा ठूलो परिमाणमा ग्यास सिलिन्डर मौज्दात राखिएको भेटिएको छ। विभागका अनुसार होटलमा नेपाल ग्यासका ११७ वटा र एसटीसी ग्यासका ६७ वटा गरी १८४ वटा भरिएका सिलिन्डर फेला परेका छन्। त्यस्तै, होटलका चुलोमा करिब ७० वटा सिलिन्डर