रोल्पा पहिरो अपडेट : मृत्यु हुनेको संख्या ७ पुग्यो, ५ जना अझै बेपत्ता

  • बिहीबार २८ साउन २०८३ १०:११ AM
काठमाण्डु– रोल्पाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा बुधबार बेलुका गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ। एक महिला र दुई जना पुरुषको शव प्यूठान जिल्लाको स्वर्गद्धारी नगरपालिका तथा माण्डवी गाउँपालिकास्थित माडी खोलाको किनारामा फेला परेको हो । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीया शान्ति पुन मगर, अन्दाजी ६५ वर्षीय कमल बहादुर पुन मगर,