देउवा नेपाल फर्किएपछि शशांकले भने– ‘हाम्रो वैधानिक सभापति उहाँ नै हो’

  • बिहीबार २८ साउन २०८३ ०९:५६ AM
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले नेपाली कांग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन् । बिहीबार देउवा स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका नेता कोईरालाले यस्तो दाबी गरेका हुन् । सभापतिको जिम्मेवारीका विषयमा कुनै कानूनी अड्चन वा ‘स्टे अर्डर’ नरहेको उल्लेख गर्दै उनले देउवा नेतृत्वकै मातहतमा पार्टीलाई