सञ्चालक र सिइओविरुद्ध मुद्दा दायर भएपछि  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले भन्यो- कार्य सम्पादनमा अवरोध छैन

  • बिहीबार २८ साउन २०८३ ०९:२४ AM
काठमाडौँ / नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बैंकका अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) विरुद्ध मुद्दा दायर भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले प्रचलित