रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो, ५ जना अझै बेपत्ता

  • बिहीबार २८ साउन २०८३ १०:०१ AM
रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । पहिरोमा परी अझै ५ जना बेपत्ता छन् भने दुई जना घाइते भएका छन्। साउन २७ गते साँझ गएको पहिरोमा परी स्थानीय १८ वर्षीया शान्ति पुन मगर, ६५ वर्षीय कमलबहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम