काठमाडौं । कोलम्बियामा दुई दिनअघि आएको शक्तिशाली भूकम्पपछि उद्धार तथा खोजी कार्य जारी रहँदा भग्नावशेषबाट आठ जनालाई जीवितै उद्धार गरिएको छ । पश्चिमी क्षेत्रका विभिन्न सहरलाई प्रभावित पार्ने गरी सोमबार बिहान स्थानीय समयअनुसार ७ः३४ बजे ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण काली सहरस्थित ‘टोरेस डेल लिमोनार’ नामक आवासीय भवन पूर्णरूपमा भत्किएको थियो ।… Continue reading कोलम्बिया भूकम्प अपडेट: भग्नावशेषबाट ४८ घण्टापछि आठ जनालाई जीवितै उद्धार