३५औँ वार्षिकोत्सवमा स्वावलम्बन विकास केन्द्रले गर्‍यो उत्कृष्ट लघुउद्यमीको सम्मान

  • बिहीबार २८ साउन २०८३ ०९:२४ AM
काठमाडौं । स्वावलम्बन विकास केन्द्रले आफ्नो ३५औँ वार्षिकोत्सवका अवसरमा तीन जना उत्कृष्ट लघुउद्यमी तथा उद्यमशीलता विकासमा योगदान गर्ने एक संस्थालाई सम्मान गरेको छ । साउन २८ गते आयोजि-त कार्यक्रममा नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नवलपरासीकी लीला कुमारी थारू, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, झापाकी शर्मिला थेबे र युनिक नेपाल लघुवित्त… Continue reading ३५औँ वार्षिकोत्सवमा स्वावलम्बन विकास केन्द्रले गर्‍यो उत्कृष्ट लघुउद्यमीको सम्मान