काठमाडौं। उद्योग मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित होटल रेडिसनमा अनुगमन गर्दा ठूलो परिमाणमा ग्यास सिलिन्डर मौज्दात राखेको फेला पारेको छ। बजारमा पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहेको भनिए पनि उपभोक्ताले ग्यास नपाएको गुनासो बढेपछि विभागले होटल तथा विभिन्न व्यावसायिक प्रतिष्ठानमा निगरानी बढाएको थियो । सोही क्रममा र्याडिसन होटलमा नेपाल ग्यास र एसटीसी… Continue reading र्याडिसन होटलमा विभागको छापा, १८४ सिलिन्डर ग्यास मौज्दात फेला