विद्युतीय सवारीको भविष्य उज्ज्वल छ, तर ग्राहकले आफ्नो आवश्यकता बुझेर सही ब्रान्ड रोज्नुपर्छ: उमित श्रेष्ठ ( अन्तर्वार्ता)

  • बिहीबार २८ साउन २०८३ ०९:५० AM
काठमाडाैं । नेपालमा विद्युतीय दुईपांग्रे सवारीसाधनको प्रयोग तीव्र रूपमा बढिरहेको छ। नयाँ–नयाँ ब्रान्ड र मोडल बजारमा प्रवेश गरिरहेका बेला ग्राहकमा विद्युतीय स्कुटरको रेन्ज, ब्याट्री, बिक्रीपछिको सेवा, स्पेयर पाट्र्स तथा ग्रामीण क्षेत्रमा चलाउन सकिन्छ कि सकिँदैन भन्ने जिज्ञासा पनि उत्तिकै छ। याडिया विद्युतीय स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले नेपाली बजारमा विभिन्न क्षमताका स्कुटर… Continue reading विद्युतीय सवारीको भविष्य उज्ज्वल छ, तर ग्राहकले आफ्नो आवश्यकता बुझेर सही ब्रान्ड रोज्नुपर्छ: उमित श्रेष्ठ ( अन्तर्वार्ता)