काठमाडौं । सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था यथावत राख्ने भएको छ।राष्ट्रिय सभामा सांसदहरूले उक्त व्यवस्था पुनरावलोकन गर्न माग गरे पनि सरकारले हाललाई शनिबार र आइतबार बिदा दिने निर्णय यथावत राख्ने स्पष्ट पारेको हो। बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन शाहको तर्फबाट जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला… Continue reading बालेन सरकारले दिएको साताको दुई दिन सार्वजनिक बिदा तत्काल नहट्ने