काठमाडौं । शेयर कारोबारको अनलाइन प्रणाली (टिएमएस) मा आजदेखि आफ्टर मार्केट अर्डर सुविधा उपलब्ध भएको छ। यसमार्फत लगानीकर्ताले नियमित कारोबार समयबाहेक पनि शेयर खरिद–बिक्रीको अर्डर प्रविष्ट गर्न सक्नेछन्। आफ्टर मार्केट अर्डरमा अघिल्लो दिनको अन्तिम मूल्यको १५ प्रतिशतसम्म घटबढ हुने गरी लिमिट अर्डर राख्न सकिनेछ। बजार खुलेपछि ३ प्रतिशतको सीमाभित्रका अर्डर स्वतः नेप्सेको कारोबार प्रणालीमा पठाइनेछ… Continue reading टिएमएसमा आजदेखि आफ्टर मार्केट अर्डर सुविधा, बजार बन्द भएपछि पनि शेयर अर्डर राख्न सकिने