काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ८.८१ अंकले बढेर २ हजार ६५१.२१ विन्दुमा पुगेको छ। बुधबार ०.५५ अंकले मात्रै बढेको नेप्सेमा बिहीबार कारोबार रकम पनि केही सुधार भएको छ। अघिल्लो दिन ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार बढेर ३ अर्ब ७२ करोड… Continue reading सामान्य अंकले बढ्यो नेप्से, ३.७२ अर्बको कारोबार