स्वदेश फर्किएपछि देउवाको अपील-शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ बनाउन फर्किएको हुँ

  • बिहीबार २८ साउन २०८३ ०८:१६ AM
काठमाडौं। झन्डै पाँच महिना लामो स्वास्थ्य उपचार पूरा गरी स्वदेश फर्किएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको समृद्धि, राष्ट्रिय एकता र लोकतन्त्रको सुदृढीकरणका लागि सबै पक्षलाई एकजुट हुन आह्वान गरेका छन्। एक वक्तव्य जारी गर्दै सभापति