चुलाचुलीको फर्निचर उद्योगबाट ठूलो परिमाणमा अवैध काठ बरामद

  • बिहीबार २८ साउन २०८३ ०८:३४ AM
इलाम । चुलाचुली गाउँपालिका–६ बेलचोकस्थित एक फर्निचर उद्योगबाट ठूलो परिमाणमा अवैध साल र साज (असना) जातको काठ बरामद गरिएको छ । स्थानीय सोमबहादुर विश्वकर्माले सञ्चालन गरेको इलामेली फर्निचर उद्योगमा लुकाएर राखिएको सालको नचिरा काठ (फेन्टासहित) डिभिजन