पत्रकार किशोर श्रेष्ठको निवास र मिडिया कार्यालयमा भएको छापाप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

  • बिहीबार २८ साउन २०८३ ०९:०३ AM
काठमाडौं। आस्था मिडियाका अध्यक्ष तथा ‘जनआस्था’ साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको निजी निवास खानतलासी हुनुका साथै सञ्चार माध्यमको कार्यालयबाट कम्प्युटर लगायतका सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत