भदौ ११ मा महिला उद्यमशीलता सम्मेलन गर्ने नेपाली कांग्रेस नीति प्रतिष्ठानको निर्णय

  • बिहीबार २८ साउन २०८३ ०९:१२ AM
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ। पार्टी उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको प्रतिष्ठानको सातौँ बैठकले कांग्रेस केन्द्रीय