पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

  • बिहीबार २८ साउन २०८३ ०२:५३ PM
काठमाडौँ, साउन २८ गते । प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएको र सञ्चार माध्यमको कार्यालयबाट सामग्री जफत गरिएको...