आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा.सिद्धार्थकुमार ठाकुर नियुक्त
बिहीबार २८ साउन २०८३ ०२:५७ PM
काठमाडौँ, साउन २८ गते। आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा.सिद्धार्थकुमार ठाकुर नियुक्त हुनुभएको छ।नवनियुक्त अध्यक्ष डा.ठाकुरले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतास...