काठमाण्डू- प्रहरीले हिरासतमा रहेका पत्रकार किशोर श्रेष्ठलाई परिवारका सदस्य, कानून व्यवसायी र पत्रकार संघसंस्थाका प्रतिनिधिसँग भेट गर्न रोक लगाएको छ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईसहित पत्रकार सम्वद्ध संघ संस्थाका प्रतिनिधि र उनकी पत्नी श्रेष्ठलाई भेट्न प्रहरी परिसर पुगेका थिए । तर, माथिको आदेश भन्दै आफूहरुलाई भेट्न नदिइएको भट्टराईले बताए । ‘कानून व्यवसायीको रुपमा मसहित केही