म नेता बनेर होइन, आजीवन नागरिक बनेर फर्किएको छु : शेरबहादुर देउवा

  • बिहीबार २८ साउन २०८३ ०८:४६ AM
काठमाण्डु– बिहीबार काठमाण्डु फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू नेता बनेर नभइ आजीवन नागरिक बनेर फर्किएको बताएका छन् । सार्वजनिक अपिल मार्फत् पार्टी एकताको आह्वान गर्दै उनले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको उल्लेख गरेका हुन्।उनले फेरि ४७ वर्षपछि हाम्रो राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको बताएका