काठमाण्डु– आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा सिद्धार्थकुमार ठाकुर नियुक्त भएका छन्। उनलाई बिहीबार आयुर्वेद चिकित्सा परिषदको अध्यक्ष नियुक्त गरिएको हो । नवनियुक्त अध्यक्ष ठाकुरले आजै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्