काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू कुनै पद वा राजनीतिक शक्ति हासिल गर्ने उद्देश्यले नभई राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढीकरण र नयाँ पुस्ताको भावनालाई सम्बोधन गर्न सक्रिय हुने बताएका छन् । झन्डै पाँच महिनाको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका देउवाले अपिल जारी गर्दै आफ्नो आगामी सक्रियताको उद्देश्य स्पष्ट पारेका हुन् । उनले आफूलाई व्यक्तिगत