काठमाडौं । सामसङ नेपालले नयाँ पुस्ताका फोल्डेबल स्मार्टफोन र स्मार्टवाच नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फ्लिप ८ सार्वजनिक गरेको हो । नयाँ फोनमा कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित सुविधा थप गरिएको सामसङले जनाएको छ । कम्पनीका अनुसार नयाँ फोल्डेबल फोनलाई दैनिक