सानिमा रिलायन्स लाइफको ‘भिजन टु भ्यालू २०८३’ सम्पन्न

  • बिहीबार २८ साउन २०८३ ०८:४१ AM
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ‘भिजन टु भ्यालू २०८३’ कार्यक्रम पोखरामा सम्पन्न भएको छ । कर्मचारीको कामको मूल्यांकन, उत्कृष्ट कर्मचारीलाई सम्मान र आगामी वर्षको योजना बनाउन कार्यक्रम आयोजना गरिएको हो । ‘इम्पावरिङ द पिनाकल फर एलिट रिजल्ट्स’ नाराका साथ भएको कार्यक्रममा कम्पनीका अध्यक्ष रतनलाल केडिया, सञ्चालक समितिका सदस्य भरतकुमार तोदी, प्रमुख कार्यकारी अधिकृत शिवनाथ