कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमादाबी रकम हस्तान्तरण

  • बिहीबार २८ साउन २०८३ ०८:५७ AM
काठमाडौं । कुमारी बैंक लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाबापत लाभग्राहीलाई १० लाख रुपैयाँ बीमादाबी रकम हस्तान्तरण गरेको छ । श्रीमती खुमापौडेलका श्रीमानको दुर्घटनामा परी निधन भएपछि बैंकले परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमादाबी प्रक्रिया पूरा गरी उक्त रकम हस्तान्तरण गरेको हो । बैंकका अनुसार बीमादाबी रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक