स्वदेश फर्किएलगत्तै देउवाको अपिल : युवा पुस्ताको आवाज सुनेँ, राष्ट्रिय एकता आवश्यक छ

  • बिहीबार २८ साउन २०८३ ०९:१२ AM
काठमाडौँ / झण्डै पाँच महिनाको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवा पुस्ताले उठाएको परिवर्तनको आवाजलाई आत्मसात् गर्दै राष्ट्रिय