एनसेलको शेयर खरिद-बिक्री सम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरिएको प्रति एनसेलले कडा आपत्ति जनाएको छ। सरकारले हिजो प्रतिवेदन सार्वजनिक गरेपछि एनसेलले आज विज्ञप्ति निकाल्दै सरकारको कदमको भर्त्सना गरेको हो। प्रतिवेदन सार्वजनिक भएपछि एनसेलले सुशासन, पारदर्शिता र नागरिकको सूचनाको हकको नाममा कानुनले नै गोप्य राख्नुपर्ने संवेदनशील सूचनाहरू छरपस्ट पार्ने काम भएको बताएको छ। एनसेलले यस The post एनसेलले भन्यो ‘सरकारले नै वैदेशिक लगानीको वातावरणलाई धमिलो बनायो’ appeared first on Businesspana.