काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको मत र परिवर्तनको आकांक्षालाई कदर गर्दै अघि बढ्नुपर्ने बताएका छन्। झण्डै पाँच महिनाको स्वास्थ्य उपचारपछि आज स्वदेश फर्किएका देउवाले अपिल पत्र जारी गर्दै परिवर्तन सहज नभए पनि जनताको आकांक्षालाई सम्बोधन गर्नु वर्तमान सरकारको प्रमुख दायित्व भएको बताएका हुन्। देउवाले सरकार आफ्नो दायित्वबाट… Continue reading शक्ति प्राप्त गर्न नेता बनेर होइन, सेवा गर्न नागरिक बनेर फर्किएको छु : देउवा