धनुषा डिस्टिलरीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

  • बिहीबार २८ साउन २०८३ ०९:०३ AM
काठमाडौं। धनुषा डिस्टिलरी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले शेयर निष्कासनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतामा धनुषा डिस्टिलरीका तर्फबाट अध्यक्ष किशन कुमार धनावत र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीले भविष्यमा जारी… Continue reading धनुषा डिस्टिलरीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने