काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरमा नेपालमा सीएफमोटो मोटरसाइकल तथा जिहो विद्युतीय स्कुटरको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टर प्रालिले ‘नाइमा विशेष अफर’ सार्वजनिक गरेको छ। अफरअन्तर्गत सीएफमोटो तथा जिहोका सबै मोडल खरिदमा २० हजार रुपैयाँसम्म नगद छुट कुपन उपलब्ध गराइने कम्पनीले जनाएको छ। ग्राहकले आफूले प्रयोग गर्न नचाहेमा उक्त कुपन परिवारका सदस्य, साथीभाइ… Continue reading सीएफमोटो र जिहोको ‘नाइमा विशेष अफर’मा २० हजार नगद छुटसँगै किस्ताबन्दी र साटफेर सुविधा