‘जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ’: अर्थमन्त्री

  • बिहीबार २८ साउन २०८३ ०७:३० AM
काठमाडौँ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा आज मतदातासँगको भेटघाटमा उनले सीमित स्रोतसाधनकाबीच जनताका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको जानकारी दिए । अर्थमन्त्री वाग्लेले भने, ‘बजेटका सीमाहरु छन्, रकम थोरै छ । जनताका अपेक्षा धेरै छन् । जुन बस्तीमा पुगेContinue reading "‘जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ’: अर्थमन्त्री"