सिंगापुरबाट फर्किए पूर्वप्रधानमन्त्री देउवा, विमानस्थलमा भव्य स्वागत (तस्बिर)

  • बिहीबार २८ साउन २०८३ ०७:४५ AM
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साढे पाँच महिना लामो वैदेशिक बसाइपछि स्वदेश फर्किएका छन्। स्वास्थ्य उपचारको सिलसिलामा गत फागुन १३ गते पूर्वमन्त्रीसमेत रहेकी धर्मपत्नी आरजु राणा देउवासहित सिङ्गापुर प्रस्थान गरेका देउवा बिहीबार